सिड्नीकाे ओलम्पिक पार्कमा नेपाल आइडलकाे भब्य प्रस्तुती

सिड्नी- अष्ट्रेलियाकाे सिड्नीमा नेपाल आइडलले भब्य प्रस्तुती दिएका छन्। सिड्नीकाे ओलम्पिक पार्कमा साँझ ७ बजे सुरू भएकाे थियाे। कार्यक्रमको सुरुवातमा सिड्नीमा अवस्थित युवाहरुको नृत्य समुह द नेक्स्ट र नेपिण्डोका विभिन्न कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । करिब तीन हजार दर्शकले खचाखच भरिएको ओलम्पिक पार्क स्पोर्टस् सेन्टरको गर्मिलो माहोल आइडलकी प्रमिला राई स्टेजमा उर्तेपछि झनै … Continue reading सिड्नीकाे ओलम्पिक पार्कमा नेपाल आइडलकाे भब्य प्रस्तुती